यहोशूको पुस्तक 6:3 - पवित्र बाइबल3 प्रत्येकदिन एकपल्ट आफ्ना सेना सहित शहर वरिपरि हिँड। छः दिन सम्म यसो गर। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 सबै सशस्त्र लड़ाकाहरू त्यस सहरलाई घेरेर एक चोटि घुमेर जाओ। छ दिनसम्म तिमीहरूले यसै गर्नू। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 दिनमा एकचोटि तँ र तेरा सैनिकहरू सहरका चारैपट्टि फेरो लाएर हिँड्नू। ६ दिनसम्म त्यसो गर्नू। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 सबै हतियारधारी मानिसहरूसँग त्यस सहरलाई दिनमा एक चोटि फन्को मार्नू। छ दिनसम्म तिमीहरूले यसै गर्नू। Viz kapitola |