यहोशूको पुस्तक 6:27 - पवित्र बाइबल27 यसरी परमप्रभु यहोशूका साथ हुनुहुन्थ्यो। र यहोशू सम्पूर्ण देशभरि प्रसिद्ध भए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण27 यसरी परमप्रभु यहोशूको साथमा रहनुभयो, र तिनको कीर्ति त्यस देशभरि फैलियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल27 यसरी परमप्रभु यहोशूसित रहनुभयो अनि उनको कीर्ति देशभरि फैलियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण27 यसरी यहोशूसँग याहवेह हुनुहुन्थ्यो, र तिनको कीर्ति देशभरि फैलियो। Viz kapitola |