Online Bible

- Reklamy -




यहोशूको पुस्तक 6:24 - पवित्र बाइबल

24 त्यसपछि इस्राएलका मानिसहरूले पूरा शहर आगोले जलाइ दिए। तिनीहरूले शहरका सुन, चाँदी, काँसा अनि फलाम द्वारा बनाएको वस्तुहरू बाहेक अन्य सबै वस्तुलाई जलाइ दिए। तिनीहरूले ती वस्तुहरू परमप्रभुको भण्डारमा राखे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

24 तब तिनीहरूले त्‍यो सहर र त्‍यहाँभित्र भएका यावत्‌ थोक आगोले जलाइदिए, केवल सुन, चाँदी, र काँसाका र फलामे भाँड़ाकुँड़ाहरू तिनीहरूले परमप्रभुका घरको भण्‍डारमा राखे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

24 त्‍यसपछि तिनीहरूले सहरमा डढेलो लगाइदिए र भस्‍म गरिदिए। सुन, चाँदी, काँसा र फलामले बनेका चीजहरू तिनीहरूले परमप्रभुको भण्‍डारमा ल्‍याए र तीबाहेक अरू सबै थोक भस्‍म गरिदिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

24 त्यसपछि तिनीहरूले सम्पूर्ण सहर र त्यस सहरमा भएका हरेक कुरालाई जलाइदिए। तर तिनीहरूले सुन, चाँदी, काँसो र फलामका चीजहरू याहवेहको भवनको भण्डारमा राखे।

Viz kapitola kopírovat




यहोशूको पुस्तक 6:24

Následuj nás:

Reklamy


Reklamy