Online Bible

- Reklamy -




यहोशूको पुस्तक 6:23 - पवित्र बाइबल

23 यसकारण ती दुइ मानिसहरू घर भित्र गए अनि राहाबलाई बाहिर ल्याए। तिनीहरूले तिनका पिता-माता, दाज्यू-भाइ, अनि तिनीसित भएका अन्य सबै मानिसहरूलाई पनि बाहिर ल्याए। तिनीहरूले सबै मानिसहरूलाई इस्राएलका छाउनी बाहिर एक सुरक्षित स्थानमा राखे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

23 तब ती जासूस गर्न जाने युवकहरू गए, र राहाबलाई र त्‍यसका बुबा, आमा, दाजुभाइ र त्‍यससँग भएका सबै जना, त्‍यसका सबै नातेदारलाई बाहिर ल्‍याए, र तिनीहरूले उनीहरूलाई इस्राएलको छाउनीदेखि बाहिर राखे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

23 तिनीहरू गएर राहाब, त्‍यसका आमा-बुबा, दाजु-भाइ र अरू बाँकी परिवार सबैलाई लिई आए। त्‍यसका परिवारका सबै कुटुम्‍ब इस्राएली छाउनीको नजिकमा सुरक्षासाथ राखिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

23 यसकारण भेद लिन जाने ती दुई जवान मानिसहरू भित्र गए; अनि राहाब, तिनका आमाबुबा र दाजुभाइहरू अनि तिनका सबै मानिसहरूलाई बाहिर निकालेर ल्याए। तिनीहरूले तिनको सम्पूर्ण परिवारलाई बाहिर निकाले; र इस्राएलको छाउनीबाहिर एक ठाउँमा राखे।

Viz kapitola kopírovat




यहोशूको पुस्तक 6:23

Následuj nás:

Reklamy


Reklamy