Online Bible

- Reklamy -




यहोशूको पुस्तक 6:22 - पवित्र बाइबल

22 यहोशूले ती दुइ गुप्तचरसित कुरा गरे। यहोशूले भने, “वेश्याको घरमा जाऊ। तिनलाई र तिनीसित भएका सबैलाई बाहिर ल्याऊ। यसो गरिहाल किनकि तिमीहरूले तिनलाई प्रतिज्ञा गरेकाछौ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

22 अनि यहोशूले त्‍यस देशको जासूस गर्न जाने ती दुई जनालाई भने, “त्‍यस वेश्‍याको घरमा जाओ, र तिमीहरूले त्‍यससित शपथ खाएअनुसार त्‍यस स्‍त्री र त्‍यससँग भएका सबैलाई त्‍यहाँबाट निकाल।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

22 तब जासूस काम गर्ने ती दुई भाइलाई यहोशूले भने, “त्‍यस वेश्‍याको घरमा जाओ र आफ्‍ना प्रतिज्ञाअनुसार त्‍यसलाई घरको परिवारसमेत लिएर आओ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 त्यस देशको भेद लिन जाने दुई जना मानिसहरूलाई चाहिँ यहोशूले भने, “त्यस वेश्याको घरमा जाओ, र तिमीहरूले तिनीसँग शपथ खाएअनुसार त्यस स्त्री र तिनीसँग भएका सबै मानिसहरूलाई बाहिर निकाल।”

Viz kapitola kopírovat




यहोशूको पुस्तक 6:22

Následuj nás:

Reklamy


Reklamy