Online Bible

- Reklamy -




यहोशूको पुस्तक 6:21 - पवित्र बाइबल

21 मानिसहरूले शहरमा भएका हरेक वस्तु नष्ट गरे। जो त्यहाँ जीवित थिए। तिनीहरूले जवान, बृद्ध, मानिसहरू, जवान स्त्री र बृद्ध स्त्रीहरू गाईवस्तु, भेंडा अनि गधाहरू सबैलाई मारे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

21 अनि तिनीहरूले त्‍यो सहर परमप्रभुमा अर्पण गरे, र सहरभित्र रहेका पुरुष, स्‍त्री, जवान, बूढ़ा, र गोरु, भेड़ा र गधा सबैलाई तरवारले नाश गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

21 तरवारले सहरमा भएका पुरुष, स्‍त्री, जवान, केटाकेटी, बुढा-पाका सबैलाई तिनीहरूले मारे। तिनीहरूले गाई-बस्‍तु, भेडा, गधाहरू पनि जीवित छोडेनन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 तिनीहरूले सहरलाई याहवेहकहाँ अर्पण गरे। अनि त्यहाँ भएका हरेक जीवितहरूलाई अर्थात् पुरुष र स्त्रीहरू, जवान र वृद्धहरू, गाईबस्तु, भेडाबाख्रा र गधाहरू सबैलाई तरवारले नाश गरिदिए।

Viz kapitola kopírovat




यहोशूको पुस्तक 6:21

Následuj nás:

Reklamy


Reklamy