यहोशूको पुस्तक 6:2 - पवित्र बाइबल2 तब परमप्रभुले यहोशूलाई भन्नुभयो, “हेर, म यरीहो शहरलाई परास्त गर्नेछु अनि यसको राजा र सबै लडाकूहरू म तिमीलाई दिनेछु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 तब परमप्रभुले यहोशूलाई भन्नुभयो, “हेर्, यरीहो, त्यहाँका राजा र वीर योद्धाहरूसमेत मैले तेरो वशमा पारिदिएको छु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 परमप्रभुले यहोशूलाई भन्नुभयो, “यरीहो त्यसका राजा र साहसी लडाकुहरूसहित म तेरा हातमा दिँदछु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 तब याहवेहले यहोशूलाई भन्नुभयो, “हेर्, मैले यरीहो, यसकासाथै त्यसका राजा र त्यसका योद्धाहरूसमेत तेरो हातमा सुम्पिदिएको छु। Viz kapitola |