यहोशूको पुस्तक 6:19 - पवित्र बाइबल19 सुन, चाँदी, काँस र फलामले बनाएका वस्तुहरू परमप्रभुका हुन्। ती वस्तुहरू परमप्रभुको भण्डारमा ल्याउनु पर्छ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 तर सबै सुन, चाँदी र काँसाका र फलामे भाँड़ाहरू परमप्रभुको निम्ति पवित्र छन्। तिनीहरू परमप्रभुको भण्डारमा जानुपर्नेछ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 चाँदी, सुन, काँसा र फलामले बनेका हरथोक परमप्रभुको निम्ति अलग गरिनुपर्नेछ। ती परमप्रभुको भण्डारमा जानेछन्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 सबै सुन, चाँदी अनि काँसो र फलामका चीजहरू याहवेहका निम्ति पवित्र छन्, र ती वस्तुहरू उहाँको भण्डारमा ल्याउनुपर्छ।” Viz kapitola |