यहोशूको पुस्तक 6:18 - पवित्र बाइबल18 यो पनि याद राख कि हामीले अन्य सबै कुराहरू नष्ट गर्नु पर्छ। ती कुराहरू नलिनु। यदि तिनीहरूले ती कुराहरू लियौ अनि हाम्रा छाउनीमा ल्यायौ भने तब तिमीहरू स्वयंम नष्ट हुनेछौ। अनि तिमीहरूले इस्राएलका सबै मानिसहरू प्रति पनि कष्ट ल्याउने छौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 तर नाशको निम्ति अर्पण गरिएका कुराहरूबाट तिमीहरू अलग रहनू, नत्रता त्यही अर्पित कुराहरूबाट लिएर तिमीहरूले आफैमाथि नाश ल्याउनेछौ, र इस्राएलीहरूको छाउनीलाई श्रापित तुल्याउनेछौ र यसलाई सङ्कष्टमा पार्नेछौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 तर नाश गरिनुपर्ने केही थोक तिमीहरूले नलिनू, केही लियौ भने तिमीहरूले इस्राएली छाउनीमा कष्ट र विनाश ल्याउनेछौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 तर तिमीहरू अर्पण गरिएका थोकहरूबाट अलग रहनू, ताकि तिमीहरूले ती अर्पित थोकहरूबाट केही लिएर आफूमाथि विपत्ति नल्याओ। नत्रता तिमीहरूले इस्राएलका छाउनीहरूलाई नाश हुने बनाएर त्यसमाथि विपत्ति ल्याउनेछौ। Viz kapitola |