Online Bible

- Reklamy -




यहोशूको पुस्तक 6:16 - पवित्र बाइबल

16 जब सातौ पल्ट तिनीहरू शहर वरिपरि घुमे, पूजाहारीहरूले आफ्ना तुरहीहरू बजाए। त्यसबेला, यहोशूले आदेश दिए, “अब कराऊ। परमप्रभुले यो शहर तिमीहरूलाई प्रदान गर्नु हुँदैछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 सातौँ चोटि जब पूजाहारीहरूले तुरही फुके, तब यहोशूले मानिसहरूलाई भने, “कराओ, किनभने परमप्रभुले तिमीहरूलाई यो सहर दिनुभएको छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 सातौँ फेरो लाएपछि जब पूजाहारीहरू तुरही फुक्‍न लागेका थिए, यहोशूले आफ्‍ना मानिसहरूलाई सोर मच्‍चाउने आज्ञा दिएर भने, “परमप्रभुले सहर तिम्रा हातमा दिनुभएको छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 सातौँ पटकमा जब पुजारीहरूले तुरही फुके, तब यहोशूले मानिसहरूलाई यसरी आज्ञा दिए, “कराओ, किनभने याहवेहले यो सहर तिमीहरूलाई दिनुभएको छ।

Viz kapitola kopírovat




यहोशूको पुस्तक 6:16

Následuj nás:

Reklamy


Reklamy