यहोशूको पुस्तक 6:15 - पवित्र बाइबल15 सातौं दिनमा तिनीहरू झिसमिसेमा नै उठे। अनि तिनीहरू शहर वरिपरि सात पल्ट घुमे। तिनीहरू त्यही तरिकाले हिंडे जसरी अघिल्ला दिनहरूमा हिंडेका थिए, तर त्यसदिन तिनीहरू सात पल्ट शहर वरिपरि घुमे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 सातौँ दिन बिहान झिसमिसेमै तिनीहरू उठे, र त्यही रीतिले सहर घुमे, केवल त्यस दिन तिनीहरूले सात चोटि सहर घुमे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 सातौँ दिन तिनीहरू मिरमिरेमै उठे र त्यही प्रकारले सातपल्ट सहरको फेरो लाए, त्यस दिन मात्र तिनीहरू सातपल्ट सहरको फेरो मारेर घुमे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 सातौँ दिनमा तिनीहरू एकाबिहानै उठे। अनि अगाडिका दिनहरूमा जस्तै सहरलाई फन्को मारे। तर तिनीहरूले त्यस दिनचाहिँ सात चोटि सहरलाई फन्को मारे। Viz kapitola |