Online Bible

- Reklamy -




यहोशूको पुस्तक 6:14 - पवित्र बाइबल

14 यसरी दोस्रो दिन तिनीहरू शहर वरि-परि सबै एकपल्ट घुमे। अनि तिनीहरू छाउनी तिर फर्किए। तिनीहरूले छ दिनसम्म दैनिक यसो गरे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 यसरी दोस्रो दिन पनि तिनीहरू सहर एक चोटि घुमेर छाउनीमा फर्के। छ दिनसम्‍म तिनीहरूले यसै गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 दोस्रो दिन पनि तिनीहरूले एकपल्‍ट सहरको फेरो मारे र छाउनीमा फर्की गए। तिनीहरूले छ दिनसम्‍म यसरी नै गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 यसरी दोस्रो दिन तिनीहरूले सहरको फन्को मारे, र छाउनीमा फर्के। तिनीहरूले यसरी नै छ दिनसम्म फन्को मारे।

Viz kapitola kopírovat




यहोशूको पुस्तक 6:14

Následuj nás:

Reklamy


Reklamy