Online Bible

- Reklamy -




यहोशूको पुस्तक 6:12 - पवित्र बाइबल

12 भोलि पल्ट बिहानै यहोशू उठे। पूजाहारीहरूले परमप्रभुको पवित्र सन्दूक फेरि बोके।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 यहोशू बिहान सबेरै उठे, र पूजाहारीहरूले परमप्रभुको सन्‍दूक उठाए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12-13 भोलिपल्‍ट यहोशू बिहान सबेरै उठे र अघिल्‍लो दिनजस्‍तै गरेर पूजाहारी र सिपाहीहरूले दोस्रोपल्‍ट सहरको चारैपट्टि फेरो लाए। अघि-अघि जाने सैनिक दल, त्‍यसपछि तुरही फुक्‍ने सात जना पूजाहारीहरू, त्‍यसपछि करारको सन्‍दुक बोक्‍ने पूजाहारीहरू र अन्‍तमा पछि-पछि आउने सैनिक दल गए। त्‍यति बेला तुरही बजिरहेको थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 भोलिपल्ट यहोशू बिहानै उठे, र पुजारीहरूले याहवेहको सन्दुक उठाए।

Viz kapitola kopírovat




यहोशूको पुस्तक 6:12

Následuj nás:

Reklamy


Reklamy