यहोशूको पुस्तक 6:11 - पवित्र बाइबल11 यसरी यहोशूले पूजाहारीहरूलाई परमप्रभुको पवित्र सन्दूक बोकेर एकपल्ट शहर वरिपरि घुम्न लगाए। तब तिनीहरू छाउनीमा फर्किए अनि त्यो रात बिताए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 यसरी तिनले परमप्रभुको सन्दूकलाई सहरको वरिपरि एक चोटि घुमाए, र तिनीहरू छाउनीमा आए, र त्यहीँ वास बसे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 यसरी उनले त्यस दलका मानिसहरूलाई परमप्रभुको करारको सन्दुक एकपल्ट सहरको फेरो लाएर घुमाउन लाए। त्यसपछि तिनीहरू छाउनीमा फर्के र त्यहाँ रात काटे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 यसरी तिनले याहवेहको सन्दुकलाई बोकाएर एक पल्ट सहरको फन्को मार्न लगाए। त्यसपछि योद्धाहरू छाउनीमा फर्किआए, र त्यहीँ रात बिताए। Viz kapitola |