यहोशूको पुस्तक 6:1 - पवित्र बाइबल1 यरीहो शहर बन्द थियो। शहरका मानिसहरू भयभीत थिए किनभने इस्राएलका मानिसहरू नजिकमा थिए। कोही पनि शहर भित्र पसेनन् अनि कोही पनि शहर बाहिर आएनन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 त्यस समय इस्राएलीहरूको कारणले यरीहो बिलकुल थुनिएको थियो। कोही भित्र-बाहिर गर्न पाउँदैनथ्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 इस्राएलीहरू पस्न नसकून् भनेर यरीहोका ढोकाहरू बन्द गरी राखिन्थे। कोही भित्र पस्न वा बाहिर निस्की आउन सक्दैनथ्यो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 इस्राएलीहरूको कारण यरीहोका मूलढोकाहरू पूर्णतया बन्द गरिएको थियो। कोही पनि भित्र पस्न वा बाहिर निस्की आउन सक्दैनथ्यो। Viz kapitola |