Online Bible

- Reklamy -




यहोशूको पुस्तक 5:3 - पवित्र बाइबल

3 यसकारण यहोशूले दर्शिन ढुङ्गाबाट कर्दहरू बनाए। त्यस पछि तिनले गिबियथ-हाअरालोथमा इस्राएल मानिसहरूको खतना गरिदिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 तब यहोशूले पत्‍थरका कर्दहरू बनाएर गिबियथ-हाअरालोथमा इस्राएलीहरूको खतना गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 तब यहोशूले परमप्रभुको आज्ञाअनुसार गरे र खतनाको डाँडा भन्‍ने ठाउँमा इस्राएलीहरूको खतना गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 यसकारण यहोशूले दर्शन-ढुङ्गाका कर्दहरू बनाए। अनि इस्राएलीहरूलाई गिबियथ-हारालोथमा खतना गरे।

Viz kapitola kopírovat




यहोशूको पुस्तक 5:3

Následuj nás:

Reklamy


Reklamy