Online Bible

- Reklamy -




यहोशूको पुस्तक 5:13 - पवित्र बाइबल

13 जब यहोशू यरीहोको नजिक थिए उनले माथितिर हेरे अनि आफ्नो अघि एकजना मानिसलाई उभिरहेको देखे। त्यो मानिसको हातमा एउटा तरवार थियो। यहोशू त्यस मानिसकहाँ गए र सोधे, “तपाईं हाम्रा मानिसहरूको मित्र हुनुहुन्छ, अथवा शत्रु?”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 यहोशू यरीहोको नजिक हुँदा तिनले आफ्‍ना आँखा उठाएर हेरे, र आफ्‍नो सामुन्‍ने हातमा नाङ्गो तरवार लिएका एक जना मानिस उभिरहेका रहेछन्‌। यहोशू उनीकहाँ गएर, “तपाईं हामीपट्टि हुनुहुन्‍छ कि हाम्रा शत्रु हुनुहुन्‍छ?” भनेर सोधे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 यहोशू यरीहोको नजिक छँदा अचानक उनले एक जना मानिस हातमा तरवार लिएर आफ्‍नो अघि खडा भएको देखे। यहोशूले तिनको छेउ गई सोधे, “तपाईं हाम्रो मित्र कि शत्रु?”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 अब यहोशू यरीहोको नजिक हुँदा तिनले माथि हेरे। अनि तिनले आफ्नो सामु एक जना मानिसलाई हातमा नाङ्गो तरवार लिएर उभिरहेका देखे। यहोशू तिनीकहाँ गएर सोधे, “तपाईं हाम्रो पक्षमा हुनुहुन्छ कि हाम्रा शत्रुहरूको पक्षमा हुनुहुन्छ?”

Viz kapitola kopírovat




यहोशूको पुस्तक 5:13

Následuj nás:

Reklamy


Reklamy