Online Bible

- Reklamy -




यहोशूको पुस्तक 5:11 - पवित्र बाइबल

11 निस्तार चाडको पछिल्लो दिन मानिसहरूले भोजन खाए जुन त्यस भूमिमा उम्रिएको थियो तिनीहरूले अखमिरे रोटी र भुटेको अन्न खाए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 निस्‍तार-चाड़को भोलिपल्‍ट, त्‍यही दिन तिनीहरूले त्‍यस देशको उब्‍जनीबाट अखमिरी रोटी र भुटेको अन्‍न खाए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 भोलिपल्‍ट पहिलोचोटि तिनीहरूले कनानमा उब्‍जेको भोजन, अखमिरी रोटी र भुटेको अन्‍नका दाना खाए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 निस्तार चाडको भोलिपल्ट ठिक त्यही दिन तिनीहरूले त्यस कनान देशको उब्जनीबाट खमिर नहालेको रोटी र भुटेको अन्‍न खाए।

Viz kapitola kopírovat




यहोशूको पुस्तक 5:11

Následuj nás:

Reklamy


Reklamy