यहोशूको पुस्तक 4:9 - पवित्र बाइबल9 यहोशूले बाह्रवटा ढुङ्गाहरू यर्दन नदीका माझमा राखे। उसले ती ढुङ्गाहरू त्यस स्थानमा राखे जहाँ परमप्रभुको पवित्र सन्दूक बोक्दा पूजाहारीहरू उभिएका थिए। त्यस स्थानमा ती ढुङ्गाहरू आजसम्म पनि छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 करारको सन्दूक बोक्ने पूजाहारीहरूका खुट्टाले टेकेको ठाउँ, अर्थात् यर्दनको बीचबाट ल्याइएका बाह्र वटा ढुङ्गा यहोशूले उभ्याए। ती आजको दिनसम्म त्यहीँ छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 यर्दनका बीचमा करारको सन्दुक लिएर पूजाहारीहरू खडा भएका ठाउँमा पनि यहोशूले बाह्र वटा ढुङ्गाहरू खडा गरे। (ती ढुङ्गाहरू अझसम्म त्यहाँ छन्।) Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 करारको सन्दुक बोक्ने पुजारीहरू उभिएको जमिन यर्दनको बीचबाट ल्याइएका ढुङ्गाहरूलाई यहोशूले खडा गरे। अनि ती ढुङ्गाहरू आजको दिनसम्म त्यहीँ छँदैछन्। Viz kapitola |