यहोशूको पुस्तक 4:4 - पवित्र बाइबल4 यसकारण यहोशूले प्रत्येक कुल समूहबाट एक एकजना मानिसलाई चुनें। तब तिनले ती बाह्र-मानिसहरूलाई साथमा बोलाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 यसकारण इस्राएलीहरूबाट यहोशूले कुलैपिच्छेको एक-एक गरी चुनेका बाह्र जनालाई बोलाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 तब यहोशूले आफूले चुनेका बाह्र जना पुरुषहरूलाई बोलाएर भने, Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 यसकारण यहोशूले इस्राएली कुलबाट एक-एक जना गरी तिनले नियुक्त गरेका बाह्र जना मानिसहरूलाई बोलाए। Viz kapitola |