Online Bible

- Reklamy -




यहोशूको पुस्तक 4:3 - पवित्र बाइबल

3 त्यहाँ तिनीहरूलाई नदीमा जहाँ पूजाहारीहरू उभिरहेका छन् हेर भन्। त्यस स्थानमा बाह्रवटा ढुङ्गा खोज भनी तिनीहरूलाई भन। ती बाह्रवटा ढुङ्गाहरू तिमीहरूले बोक। आज राती तिमीहरू जहाँ बस्छौ त्यस स्थानमा ती बाह्रवटा ढुङ्गाहरूलाई राख।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 तिनीहरूलाई यसो भन्‍ने आज्ञा दे, ‘यर्दन नदीको बीचमा पूजाहारीहरूका खुट्टाले टेकेको ठाउँबाट बाह्र वटा ढुङ्गा लिई तिमीहरूका साथमा बोकेर ल्‍याओ, र आज राती तिमीहरू जहाँ डेरा हालेर बस्‍छौ त्‍यहीँ राखिदेओ’।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 यर्दनका बीच जहाँ पूजाहारीहरू उभिएका छन्, त्‍यस ठाउँबाट बाह्र वटा ढुङ्गाहरू लिन तिनीहरूलाई आज्ञा गर्‌। ती ढुङ्गाहरू बोकेर लगी आज राती बास बस्‍ने पालमा राखिदिन तिनीहरूलाई भन्।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 अनि तिनीहरूलाई यर्दनको बीचबाट ती पुजारीहरू उभिएकै ठाउँबाट बाह्र वटा ढुङ्गाहरू ल्याउन लगाउनू। अनि ती ढुङ्गाहरूलाई तैँले लगेर आज राति तिमीहरू बस्‍ने ठाउँमा राख्नू।”

Viz kapitola kopírovat




यहोशूको पुस्तक 4:3

Následuj nás:

Reklamy


Reklamy