यहोशूको पुस्तक 4:24 - पवित्र बाइबल24 परमप्रभुले यस भूमिमा भएका मानिसहरूलाई उहाँ अति शक्तिशाली हुनुहुन्छ र तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरलाई प्रत्येक दिन स्मारण गरून् भनी यसो गर्नु भयो।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण24 पृथ्वीका सारा मानिसहरूले परमप्रभुका बाहुलीको सामर्थ्य थाहा पाऊन्, र तिमीहरूले परमप्रभु आफ्ना परमेश्वरको भय मान भन्ने ध्येयले यो सब भएको हो।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 यसले गर्दा परमप्रभुको शक्ति कति महान् छ भनी पृथ्वीका हरेक मानिसले जान्नेछ र सदासर्वदा तिमीहरूले परमप्रभु आफ्ना परमेश्वरलाई आदर गर्नेछौ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण24 उहाँले यसो गर्नुभयो; ताकि सारा पृथ्वीका मानिसहरूले याहवेहका हात शक्तिशाली छन् भनी जानून्। त्यसरी नै तिमीहरूले पनि याहवेह तिमीहरूका परमेश्वरको भय सधैँ मान।” Viz kapitola |