Online Bible

- Reklamy -




यहोशूको पुस्तक 4:22 - पवित्र बाइबल

22 तिमीहरूले छोरा छोरीहरूलाई भन्नेछौ, ‘ती ढुङ्गाहरूले इस्राएलका मानिसहरूले सूख्खा भूमि भएर कसरी यर्दन नदी पार गरे सो सम्झना दिलाउन हामीलाई सहायता गर्नेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

22 तिमीहरूले आफ्‍ना बालबच्‍चालाई यसो भनेर बताइदिनू, ‘इस्राएलीहरूले यर्दन नदी सुक्‍खा जमिनमा टेकेर तरेका थिए’।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

22 तब इस्राएलीहरूले ओबानो भूमिमाथि यर्दन पार गरेका कुरा तिनीहरूलाई भन्‍नू।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 तब तिनीहरूलाई यसो भन्‍नू, ‘इस्राएलीहरूले सुक्खा जमिनबाट यर्दन नदी तरेका थिए।’

Viz kapitola kopírovat




यहोशूको पुस्तक 4:22

Následuj nás:

Reklamy


Reklamy