यहोशूको पुस्तक 4:20 - पवित्र बाइबल20 मानिसहरूले तिनीहरूसित ती बाह्रवटा ढुङ्गाहरू बोके जो यर्दन नदीबाट ल्याएका थिए। अनि यहोशूले ती ढुङ्गाहरूलाई गिलगालमा स्थापना गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 तिनीहरूले यर्दन नदीबाट निकालेर ल्याएका ती बाह्र वटा ढुङ्गाहरू यहोशूले गिलगालमा खड़ा गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 यहोशूले त्यहाँ यर्दनबाट ल्याएका बाह्र वटा ढुङ्गाहरू खडा गरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 अनि यहोशूले यर्दनबाट तिनीहरूले ल्याएका बाह्र वटा ढुङ्गाहरूलाई गिलगालमा खडा गरे। Viz kapitola |