Online Bible

- Reklamy -




यहोशूको पुस्तक 4:19 - पवित्र बाइबल

19 मानिसहरूले पहिलो महीनाको दशौं दिनमा यर्दन नदीपार गरे। मानिसहरूले यरीहोको पूर्व गिलगालमा छाउनी बसाए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

19 पहिलो महिनाको दशौँ दिनमा मानिसहरूले यर्दनबाट उक्‍लेर आई यरीहोको पूर्व सिमानामा गिलगाल भन्‍ने ठाउँमा आफ्‍नो छाउनी बनाए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 पहिलो महिनाको दशौँ दिन मानिसहरूले यर्दन पार गरे र यरीहोको पूर्वपट्टि गिलगालमा पाल टाँगे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 पहिलो महिनाको दशौँ दिनमा मानिसहरू यर्दनबाट उक्लेर गए, र यरीहोको पूर्वीय सिमाना गिलगालमा छाउनी हाले।

Viz kapitola kopírovat




यहोशूको पुस्तक 4:19

Následuj nás:

Reklamy


Reklamy