यहोशूको पुस्तक 4:16 - पवित्र बाइबल16 “पूजाहारीहरूलाई यर्दन नदीबाट बाहिर निस्कनु भनी आदेश देऊ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 “गवाहीको सन्दूक बोक्ने पूजाहारीहरूलाई यर्दनबाट उक्लिआउनू भनी हुकुम गर्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 “साक्षी पाटीको सन्दुक बोक्ने पुजारीहरूलाई यर्दनबाट निस्केर माथि आउनू भनी आज्ञा गर्।” Viz kapitola |