यहोशूको पुस्तक 4:15 - पवित्र बाइबल15 सन्दूक बोकेर पूजाहारीहरू नदीमा उभिरहेका बेला परमप्रभुले यहोशूलाई भन्नु भयो, Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 तब परमप्रभुले यहोशूलाई भन्नुभयो, Viz kapitolaसरल नेपाली पवित्र बाइबल15-16 त्यसपछि परमप्रभुले यहोशूलाई करारको सन्दुक बोक्ने पूजाहारीहरूलाई यर्दनबाट निस्किआउने आज्ञा गर्न अह्राउनुभयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 तब याहवेहले यहोशूलाई भन्नुभयो, Viz kapitola |