Online Bible

- Reklamy -




यहोशूको पुस्तक 4:14 - पवित्र बाइबल

14 त्यस दिन परमप्रभुले इस्राएलका सबै मानिसहरूको नजरमा यहोशूलाई एक महान मानिस बनाउनु भयो। त्यस समय देखि मानिसहरूले यहोशूलाई सम्मान गर्न थाले। तिनीहरूले यहोशूलाई तिनको जीवनकाल भरि त्यही प्रकारले सम्मान गरे जसरी तिनीहरूले मोशालाई सम्मान गर्थे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 त्‍यस दिन सबै इस्राएलीहरूका नजरमा परमप्रभुले यहोशूलाई उचाल्‍नुभयो र तिनीहरूले तिनको जीवनभरि मोशालाई झैँ यहोशूलाई आदर गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 त्‍यस दिन परमप्रभुले जे गर्नुभयो, त्‍यसका कारण इस्राएलीहरूका बीचमा यहोशू एउटा ठूला मानिस मानिन लागे। उनको जीवनकालभरि मोशालाई झैँ तिनीहरूले उनलाई आदर गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 त्यस दिन याहवेहले यहोशूलाई इस्राएलको नजरमा उच्‍च पार्नुभयो। अनि तिनीहरूले मोशाको आदर गरेझैँ, तिनको जीवनकालभरि तिनको पनि आदर गरे।

Viz kapitola kopírovat




यहोशूको पुस्तक 4:14

Následuj nás:

Reklamy


Reklamy