Online Bible

- Reklamy -




यहोशूको पुस्तक 4:13 - पवित्र बाइबल

13 झण्डै चालिस हजार सैनिकहरू युद्धका निम्ति तयार भए, तिनीहरू यरीहोको मैदानतिर गएर परमप्रभुको अगाडि नदी पार गरे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 करीब चालीस हजार जति लड़ाइँको लागि हातहतियार भिरेका पुरुषहरू लड़ाइँ गर्नलाई परमप्रभुको सामु पार तरेर यरीहोको मैदानतिर लागे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 परमप्रभुको सामुन्‍ने प्राय: चालीस हजार पुरुषहरू लडाइँको निम्‍ति तयार भई नदी पार गरी यरीहोको छेउको मैदानमा पुगे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 युद्धका निम्ति हतियार भिरेका लगभग चालीस हजार मानिसहरू पार भएर याहवेहको सामु यरीहोको मैदानतिर लडाइँका निम्ति गए।

Viz kapitola kopírovat




यहोशूको पुस्तक 4:13

Následuj nás:

Reklamy


Reklamy