यहोशूको पुस्तक 4:12 - पवित्र बाइबल12 रूबेन, गाद अनि मनश्शेका आधा कुल समूहका लडाकु मानिसहरूले मोशाका आदेशहरू अनुशरण गरे र नदी पार गरी अरू मानिसहरूको अगाडि गए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 मोशाले तिनीहरूलाई भनेबमोजिम रूबेनका सन्तान, गादका सन्तान र मनश्शेको आधा कुल पनि इस्राएलीहरूका सामुन्ने हातहतियार भिरेर तरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 मोशाले भनेअनुसार बाँकी मानिसहरूका अघि-अघि रूबेन र गादका कुल र मनश्शेका आधा कुलका मानिसहरू युद्ध गर्नलाई तयार भई नदी तरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 मोशाले तिनीहरूलाई निर्देशन दिएझैँ रूबेन, गादका र मनश्शेको आधा कुलका मानिसहरू, लडाइँका निम्ति हतियार लिएर अरू इस्राएलीहरूको अगि नदी तरेर गए। Viz kapitola |