यहोशूको पुस्तक 4:11 - पवित्र बाइबल11 मानिसहरूले नदी तर्ने काम सके त्यसपछि, पूजाहारीहरूले परमप्रभुको सन्दूक मानिसहरूको समक्ष बोकेर ल्याए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 अनि जब सबै मानिसहरू पार तरिसके, तब परमप्रभुको सन्दूक र पूजाहारीहरू पनि मानिसहरूका सामुन्ने पार तरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 सबै जना पारिपट्टि पुगेपछि परमप्रभुको करारको सन्दुक लिएर हिँड्ने पूजाहारीहरू मानिसहरूका अघि-अघि लागे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 अनि तिनीहरू सबै जना नदी पार गरिसकेपछि मानिसहरूले हेरिरहेकै बेला याहवेहको सन्दुक र पुजारीहरू नदीको अर्कोपट्टि आए। Viz kapitola |