यहोशूको पुस्तक 3:9 - पवित्र बाइबल9 तब यहोशूले इस्राएलका मानिसहरूलाई भने, “आऊ, अनि परमप्रभु तिमीहरूका परमेश्वरको वचन सुन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 यहोशूले इस्राएलीहरूलाई भने, “यता आओ, र परमप्रभु तिमीहरूका परमेश्वरका वचन सुन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 तब यहोशूले मानिसहरूलाई भने, “यहाँ आएर परमप्रभु तिम्राहरू परमेश्वर के भन्नुहुन्छ, सुन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 यहोशूले इस्राएलीहरूलाई भने, “यता आओ, र याहवेह तिमीहरूका परमेश्वरको वचन सुन। Viz kapitola |