Online Bible

- Reklamy -




यहोशूको पुस्तक 3:7 - पवित्र बाइबल

7 तब परमप्रभुले यहोशूलाई भन्नु भयो, “आज म तँलाई इस्राएलका समस्त मानिसहरूको नजरमा महान तुल्याउने काम शुरू गर्नेछु। तब मानिसहरूले जान्ने छन् म मोशाको साथमा थिएँ त्यसरी नै तेरो साथमा पनि छु।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 अनि परमप्रभुले यहोशूलाई भन्‍नुभयो, “जसरी म मोशाको साथमा थिएँ त्‍यसरी नै म तेरो साथमा पनि छु भनी यिनीहरूले थाहा पाउनलाई आजको दिनदेखि सारा इस्राएलीहरूको नजरमा तँलाई उठाउनेछु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 परमप्रभुले यहोशूलाई भन्‍नुभयो, “आज म जे गर्नेछु, त्‍यसले गर्दा इस्राएलका मानिसहरूले तँलाई ठूलो मानिस भनी आदर गर्न थाल्‍नेछन् र मोशासँग झैँ म तँसित छु भनी थाहा पाउनेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 अनि याहवेहले यहोशूलाई भन्‍नुभयो, “आज म तँलाई सबै इस्राएलीहरूका दृष्‍टिमा उच्‍च पार्नेछु। जसरी म मोशासँग थिएँ, त्यसरी नै तँसँग पनि छु भनी तिनीहरूले जानून्।

Viz kapitola kopírovat




यहोशूको पुस्तक 3:7

Následuj nás:

Reklamy


Reklamy