Online Bible

- Reklamy -




यहोशूको पुस्तक 3:6 - पवित्र बाइबल

6 तब, यहोशूले पूजाहारीहरूलाई भने, “करारको सन्दूक लेऊ अनि मानिसहरूको अघि गएर नदी पारी जाऊ।” यसकारण पूजाहारीहरूले सन्दूक उठाए अनि बोकेर मानिसहरूको अगाडी गए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 यहोशूले पूजाहारीहरूलाई यसो भने, “करारको सन्‍दूक उठाएर मानिसहरूका अगिअगि हिँड़।” तब तिनीहरूले करारको सन्‍दूक उठाए र मानिसहरूका अगिअगि हिँड़े।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 त्‍यसपछि उनले पूजाहारीहरूलाई करारको सन्‍दुक बोकी मानिसहरूका अघि-अघि हिँड्‍न अह्राए। तिनीहरूले त्‍यसै गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 यहोशूले पुजारीहरूलाई भने, “साक्षी पाटीको सन्दुक लिएर मानिसहरूका अगि-अगि पारिपट्टि जाओ।” यसकारण तिनीहरूले सन्दुकलाई उठाए, र मानिसहरूका अगि-अगि हिँडे।

Viz kapitola kopírovat




यहोशूको पुस्तक 3:6

Následuj nás:

Reklamy


Reklamy