यहोशूको पुस्तक 3:4 - पवित्र बाइबल4 तर धेरै नजिक भएर नपछ्याउनु। तिनीहरूसँग दुइ हजार हातको पछि रहनु। तिमीहरू पहिला यहाँ आएका थिएनौ। तर यदि तिमीहरूले तिनीहरूलाई पछ्यायौ भने कहाँ जानु पर्ने तिमीहरूले थाहा पाउनेछौ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 यसरी जानुपर्ने बाटो तिमीहरूले थाहा पाउँछौ— किनभने त्यो बाटो तिमीहरू पहिले हिँड़ेका छैनौ। तर तिमीहरू र त्यसको बीचमा करीब एक हजार मिटरको अन्तर राख। त्यसको नजिक नआओ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 तिमीहरू अघि यहाँ आएका थिएनौ र तिनीहरूले बाटो देखाउनेछन्। तर सन्दुकको छेउमा नजानू, त्यसको एक किलोमिटर जति पछि बस्नू।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 तब तिमीहरूले कता जानुपर्ने हो, सो जान्नेछौ; किनकि तिमीहरू पहिले कहिल्यै यो बाटोबाट भएर गएका छैनौ। तर तिमीहरू र सन्दुकको बीचमा दुई हजार क्यूबिटको दूरी राख्नू; अनि सन्दुकको नजिक नजानू।” Viz kapitola |