Online Bible

- Reklamy -




यहोशूको पुस्तक 3:16 - पवित्र बाइबल

16 अनि पानी बग्न तुरन्तै बन्द भयो। यो पानी नदीको धेरै टाढो अदाम (शरतानको शहर) सम्म एउटा बाँध जस्तो थुप्रियो, यस्तो प्रकारले कि अराबाह समुद्र (मृत सागर) तिर बगिरहेको पानी पुरै काटिएको थियो। मानिसहरू नदी पार गरेर यरीहोको नजीक पुगे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 माथिबाट आएको पानी धेरै पर, सार्तानको नजिक आदम भनिने सहरनेरै थामिएर एउटा रास भएर अड़्यो, र अराबाको समुद्र, अर्थात्‌ खारा समुद्रमा बगेर जाने पानी पूर्ण रूपले काटिएर सुक्‍यो। यसर्थ मानिसहरू यरीहोको पारिबाट पार तरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 नदी बहन छोड्यो र धेरै माथि नै सार्तानको नजिक आदम सहरनिर राश लागेर थुप्रियो। उँधो मृत सागर बग्‍न पूरा बन्‍द भयो र मानिसहरू यरीहोका छेउनिर पार गर्न सके।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 माथिबाट तल बगेर आउने पानी बग्न छोड्यो। त्यो पानी धेरै टाढा सार्तानको नजिक आदम भनिने सहरनिर एक थुप्रो भई जम्मा भयो। अनि अराबा समुद्रतिर (अर्थात् मृत सागर) जाने ओरालोमा बग्दै गरेको पानीचाहिँ पूर्ण रूपले सुक्यो। यसरी मानिसहरू यरीहो नदीको अर्कोपट्टि पारि तरे।

Viz kapitola kopírovat




यहोशूको पुस्तक 3:16

Následuj nás:

Reklamy


Reklamy