Online Bible

- Reklamy -




यहोशूको पुस्तक 3:13 - पवित्र बाइबल

13 पूजाहारीहरूले परमप्रभुको सन्दूक बोक्नेछन्। परमप्रभु सम्पूर्ण पृथ्वीका मालिक हुनुहुन्छ। जब तिनीहरू पानीमा पस्छन् यर्दन नदीको पानी बग्न रोकिन्छ। पानी बन्द भएर बाँध जस्तै बनिनेछ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 जब सारा पृथ्‍वीका परमप्रभुका करारको सन्‍दूक बोक्‍ने पूजाहारीहरूका पैताला यर्दनको पानीमा पर्छ, त्‍यही बेला माथिदेखि बगेर आउने यर्दनको पानी थामिनेछ, र रास लागेर अड़िरहनेछ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 सारा पृथ्‍वीका परमप्रभुको करारको सन्‍दुक बोक्‍ने पूजाहारीहरूले जब खुट्टा पानीमा हाल्‍छन्, यर्दन नदीको पानी थामिनेछ र एक ठाउँमा राश लागेर थुप्रिनेछ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 अनि जब समस्त पृथ्वीका प्रभु याहवेहको सन्दुक बोक्ने पुजारीहरूका खुट्टाले यर्दनमा टेक्नेछन्, तब बग्दै गरेको पानी रोकिनेछ, र एक थुप्रो भई खडा हुनेछ।”

Viz kapitola kopírovat




यहोशूको पुस्तक 3:13

Následuj nás:

Reklamy


Reklamy