यहोशूको पुस्तक 3:12 - पवित्र बाइबल12 अब, बाह्रजना मानिसहरू छान। इस्राएलको बाह्र कुल समुहबाट एक मानिस छान। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 अब इस्राएलका कुलहरूबाट बाह्र पुरुष, कुलैपिच्छे एक-एक पुरुष गरी छान। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 इस्राएलको प्रत्येक कुलबाट एकएक जना गरी बाह्र जना पुरुषहरू छान। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 अब इस्राएलको हरेक कुलबाट एक-एक जना गरी बाह्र जना पुरुषहरू छान। Viz kapitola |