Online Bible

- Reklamy -




यहोशूको पुस्तक 3:11 - पवित्र बाइबल

11 जब तिमीहरू यदर्न नदी पार गर्छौ सम्पूर्ण संसारका मालिकको करारको सन्दूक तिमीहरूको अघि जानेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 हेर, सारा पृथ्‍वीका परमप्रभुका करारको सन्‍दूक तिमीहरूका अगिअगि यर्दनमा जानेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 तिमीहरू त्‍यस बेला बुझ्‍नेछौ, जब सारा पृथ्‍वीका परमप्रभुका करारको सन्‍दुक तिम्रा अघि-अघि यर्दन पार गरी जानेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 हेर, समस्त पृथ्वीका याहवेहको साक्षी पाटीको सन्दुक तिमीहरूका अगि-अगि यर्दनमा जानेछ।

Viz kapitola kopírovat




यहोशूको पुस्तक 3:11

Následuj nás:

Reklamy


Reklamy