Online Bible

- Reklamy -




यहोशूको पुस्तक 3:10 - पवित्र बाइबल

10 यहाँ प्रमाण छ कि जीवित परमेश्वर साँच्चै तिमीहरूका साथ हुनुहुन्छ। यहाँ प्रमाण छ कि उहाँले सँच्चै नै तिमीहरूका शत्रुहरूलाई परास्त गरिदिनु हुनेछ। उहाँले कनानी, हित्ती, परिज्जी, गिर्गाशी, एमोरी अनि यबूसी मानिसहरूलाई परास्त गर्नुहुने छ, उहाँले तिनीहरूलाई त्यो भूमि छोड्न वाध्य तुल्याउनु हुनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 “जीवित परमेश्‍वर तिमीहरूका बीचमा हुनुहुन्‍छ र उहाँले निश्‍चय नै तिमीहरूका सामुन्‍नेबाट कनानी, हित्ती, हिव्‍वी, परिज्‍जी, गिर्गाशी, एमोरी र यबूसीहरूलाई धपाउनुहुनेछ भन्‍ने तिमीहरूले यसैबाट थाहा पाउनेछौ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 तिमीहरूका अघि बढ्दैजाँदा उहाँले निश्‍चय नै कनानी, हित्ती, हिव्‍वी, परिज्‍जी, गिर्गाशी, एमोरी र यबूसीहरूलाई धपाउनुहुनेछ। जीवित परमेश्‍वर हाम्रा बीचमा हुनुहुन्‍छ भनी

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 जीवित परमेश्‍वर तिमीहरूका बीचमा हुनुहुन्छ भनी तिमीहरूले यसरी थाहा गर्नेछौ। उहाँले निश्‍चय नै तिमीहरूको अगिबाट कनानी, हित्ती, हिव्वी, परिज्जी, गिर्गाशी, एमोरी र यबूसीहरूलाई धपाउनुहुनेछ।

Viz kapitola kopírovat




यहोशूको पुस्तक 3:10

Následuj nás:

Reklamy


Reklamy