यहोशूको पुस्तक 3:1 - पवित्र बाइबल1 भोलिपल्ट बिहानै उठे यहोशू अनि इस्राएलका समस्त मानिसहरू अनि शित्तीम छाडेर हिँडे। तिनीहरूले यर्दन नदी तिर यात्रा गरे, अनि नदी तर्नु अघि छाउनी हालेर बसे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 यहोशू बिहान सखारै उठे, र तिनी र सबै इस्राएलीहरू शित्तीम छोड़ेर यर्दनमा आए, जहाँ पारि तर्नभन्दा पहिले तिनीहरू वास बसे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 यहोशू र इस्राएलका सबै मानिसहरू भोलिपल्ट बिहानै उठे र छाउनी छोडी शित्तीमबाट हिंडे। तिनीहरू यर्दनको तीरमा आए र नदी पार गर्ने समय पर्खंदै त्यहाँ पाल हालेर बसे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 बिहान सबेरै यहोशू र सारा इस्राएलीहरू शित्तीम छाडेर यर्दनमा गए। अनि त्यहाँ तिनीहरूले नदी पार गर्न अगि छाउनी हालेर बास बसे। Viz kapitola |