Online Bible

- Reklamy -




यहोशूको पुस्तक 24:9 - पवित्र बाइबल

9 “‘तब मोआबको राजा, सिप्पोरका छोरा बालाकले इस्राएलका मानिसहरू विरूद्ध लड्न तयार भए। ती राजाले बओरका छोरा बालामलाई बोलाई पठाए। उसले बालामलाई तिमीहरूलाई श्रापदिन लगाए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 तब मोआबको राजा सिप्‍पोरको छोरा बालाकले इस्राएलीहरूसँग लड़ाइँ गर्‍यो। अनि तिमीहरूलाई सराप दिनलाई त्‍यसले बओरको छोरा बालामलाई डाकिपठायो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 त्‍यसपछि मोआबका राजा सिप्‍पोरको छोरो बालाक तिम्रा विरुद्धमा लड्यो। त्‍यसले बओरको छोरो बालामलाई खबर पठाएर तिमीहरूलाई सराप दिन लायो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 जब मोआबको राजा सिप्पोरको छोरा बालाकले इस्राएलको विरुद्धमा युद्ध गर्ने तयारी गर्‍यो, तब त्यसले तिमीहरूलाई सराप्न भनी बओरको छोरा बालामलाई बोलायो।

Viz kapitola kopírovat




यहोशूको पुस्तक 24:9

Následuj nás:

Reklamy


Reklamy