Online Bible

- Reklamy -




यहोशूको पुस्तक 24:6 - पवित्र बाइबल

6 यसरी नै मैले तिमीहरूका अगुवाहरूलाई मिश्रबाहिर ल्याएँ। तिनीहरू लाल समुद्रमा आए अनि मिश्रका मानिसहरूले तिनीहरूलाई खेदिरहेका थिए। त्यहाँ रथ अनि घोड सवारहरू थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 जब मैले तिमीहरूका पुर्खाहरूलाई मिश्रदेशबाट निकालेर ल्‍याएँ, तिमीहरू समुद्रसम्‍म आइपुग्‍यौ, र मिश्रीहरूले तिमीहरूका पिता-पुर्खालाई रथ र घोड़चढ़ीहरूसहित लाल समुद्रसम्‍म खेदेर आए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 मैले तिम्रा पुर्खाहरूलाई मिश्रबाट निकाली ल्‍याएँ अनि मिश्रीहरूले रथ र घोडचढी सेना लिएर तिनीहरूलाई खेदे। तर जब तिम्रा पुर्खाहरू लाल समुद्रमा पुगे,

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 जब मैले तिमीहरूका पितापुर्खाहरूलाई इजिप्टबाट बाहिर निकालेर ल्याएँ, तब तिमीहरू लाल समुद्रमा आइपुग्यौ। अनि इजिप्टियनहरूले घोडचढीहरू र रथहरूसहित तिमीहरूलाई समुद्रसम्मै पछ्याए।

Viz kapitola kopírovat




यहोशूको पुस्तक 24:6

Následuj nás:

Reklamy


Reklamy