यहोशूको पुस्तक 24:5 - पवित्र बाइबल5 “‘तब, मैले मोशा र हारूनलाई मिश्रमा पठाएँ। तिनीहरूले मेरा मानिसहरूलाई मिश्रदेश बाहिर ल्याएको म चाहन्थें। मैले मिश्रका मानिसहरू माथि अनेक भयानक घटनाहरू घटाएँ। त्यसपछि मैले तिमीहरूका मानिसहरूलाई मिश्र बाहिर निकालेर ल्याएँ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 “‘तब मैले मोशा र हारूनलाई पठाएर त्यहाँ मैले गरेको कामद्वारा मिश्रदेशमा विपत्ति पठाएँ, र पछिबाट मैले तिमीहरूलाई निकालेर ल्याएँ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 पछिबाट मैले मोशा र हारूनलाई पठाई मिश्रमा ठूल्ठूला विपत्ति ल्याएँ। तर मैले तिमीहरूलाई चाहिँ निकाली ल्याएँ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 “ ‘तब मैले मोशा र हारूनलाई पठाएँ। अनि मैले इजिप्टमा विपत्तिहरू ल्याएर त्यहाँका मानिसहरूलाई कष्ट दिएँ। मैले तिमीहरूलाई बाहिर निकालेर ल्याएँ। Viz kapitola |