यहोशूको पुस्तक 24:33 - पवित्र बाइबल33 हारूनका छोरा एलाजारको पनि मृत्यु भयो अनि एप्रैमको पहाडी देश गिबामा गाडे। गिबा एलाजारका छोरा पीनहासलाई दिइएको थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण33 अनि हारूनका छोरा एलाजार पनि मरे, र तिनका छोरा पीनहासलाई एफ्राइमको पहाड़ी देशमा दिइएको गिबामा तिनीहरूले तिनलाई गाड़े। Viz kapitolaसरल नेपाली पवित्र बाइबल33 हारूनका छोरो एलाजार पनि मरे र गिबामा गाडिए। त्यो सहर एफ्राइमको पहाडी देशमा तिनको छोरो पीनहासलाई दिइएको थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण33 अनि हारूनका छोरा एलाजारको पनि मृत्यु भयो। तब तिनका छोरा पीनहासलाई दिइएको भाग एफ्राइमको पहाडी मुलुकको गेबामा तिनलाई गाडियो। Viz kapitola |