Online Bible

- Reklamy -




यहोशूको पुस्तक 24:31 - पवित्र बाइबल

31 इस्राएलका मानिसहरूले यहोशू जीवित रहेको समयमा परमप्रभुको सेवा गरेका थिए। अनि यहोशूको मृत्यु भएपछि पनि मानिसहरूले परमप्रभुको सेवा जारिराखे। मानिसहरूले परमप्रभुको सेवा गर्दै गए। जब तिनीहरूका अगुवाहरू जीवित थिए। यी अगुवाहरू नै थिए, जसले ती कुराहरू देखेका थिए जो परमप्रभुले इस्राएलका निम्ति गर्नु भएको थियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

31 यहोशूको जीवनभरि र यहोशू मरेपछि बाँचेका र परमप्रभुले इस्राएलको निम्‍ति गर्नुभएका सबै कार्यको विषय थाहा पाएका धर्म-गुरुहरूका जीवनभरि पनि इस्राएलीहरूले परमप्रभुकै सेवा गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

31 यहोशूको प्राण रहुञ्‍जेलसम्‍म इस्राएलका मानिसहरूले परमप्रभुको सेवा गरे अनि उनको मृत्‍युपछि परमप्रभुले इस्राएलका लागि गर्नुभएको सबै कुरा आफ्‍नै आँखाले देख्‍ने अगुवाहरू जहिलेसम्‍म जीवित थिए त्‍यतिञ्‍जेलसम्‍म तिनीहरूले त्‍यसरी नै परमप्रभुको सेवा गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

31 इस्राएलले यहोशूको र उनीभन्दा धेरै बाँचेका प्रधानहरूका जीवनकालभरि नै याहवेहको सेवा गर्दैरहे जसले इस्राएलका निम्ति याहवेहले गर्नुभएको हरेक कुराहरूको अनुभव गरेका थिए।

Viz kapitola kopírovat




यहोशूको पुस्तक 24:31

Následuj nás:

Reklamy


Reklamy