Online Bible

- Reklamy -




यहोशूको पुस्तक 24:30 - पवित्र बाइबल

30 यहोशूलाई तिम्नथसेरहमा उसको आफ्नै भूमिमा गाडे। यो गाश डाँडाको उत्तरमा भएको एप्रैमको पहाडी देशमा थियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

30 अनि तिनीहरूले तिनलाई गाश डाँड़ाको उत्तरपट्टि एफ्राइमको पहाड़ी देशको तिम्‍नथ-सेरह तिनको आफ्‍नै अधिकारको साँधभित्र गाड़े।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

30 गाश पहाडको उत्तरमा एफ्राइमको पहाडी देशमा, तिम्‍नथ-सेरहको उनको आफ्‍नै जमिनमा तिनीहरूले उनको लाश गाडे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

30 अनि तिनीहरूले उनलाई उनको उत्तराधिकारको ठाउँ गाश पर्वतको उत्तरमा भएको एफ्राइमको पहाडी मुलुकमा रहेको तिम्नथ-सेरहमा गाडे।

Viz kapitola kopírovat




यहोशूको पुस्तक 24:30

Následuj nás:

Reklamy


Reklamy