Online Bible

- Reklamy -




यहोशूको पुस्तक 24:3 - पवित्र बाइबल

3 तर, म परमप्रभुले तिमीहरूका पिता-पुर्खा अब्राहामलाई भूमि बाहिर महानदीको अर्को तर्फ लगें। मैले उसलाई कनानको भूमि भएर लगे र उसलाई धेरै-धेरै सन्तानहरू दिएँ। मैले अब्राहामलाई उसको छोराको नाउँ इसहाक दिएँ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 तर मैले तिमीहरूका पुर्खा अब्राहामलाई यूफ्रेटिस नदी पारिबाट ल्‍याएँ, र त्‍यसलाई कनान देशका चारै दिशामा डोर्‍याएँ र त्‍यसका सन्‍तान वृद्धि गरें। मैले त्‍यसलाई इसहाक दिएँ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 तब यूफ्रेटिस पारिका देशबाट मैले तिम्रा पुर्खा अब्राहामलाई निकालें र सारा कनान देशमा चारैतिर डोर्‍याएर लगें। मैले त्‍यसलाई धेरै सन्‍तान दिएँ। त्‍यसलाई इसहाक दिएँ

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 तर मैले तिमीहरूका पिता अब्राहामलाई त्यस नदी पारिको देशबाट ल्याएँ। अनि कनान देशभरि डोर्‍याएँ र उसलाई धेरै सन्तानहरू दिएँ। अनि मैले उसलाई इसहाक दिएँ।

Viz kapitola kopírovat




यहोशूको पुस्तक 24:3

Následuj nás:

Reklamy


Reklamy