यहोशूको पुस्तक 24:29 - पवित्र बाइबल29 त्यसपछि नूनका छोरा यहोशूको मृत्यु भयो। यहोशू 110 बर्ष उमेरका थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण29 यी कुरापछि परमप्रभुका दास, नूनका छोरा यहोशू एक सय दश वर्षको उमेरमा मरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल29 त्यसपछि परमप्रभुको सेवक नूनको छोरो यहोशू एक सय दश वर्षको उमेरमा मरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण29 यी कुराहरूपछि याहवेहका सेवक, नूनका छोरा यहोशूको एक सय दश वर्षको उमेरमा मृत्यु भयो। Viz kapitola |