यहोशूको पुस्तक 24:28 - पवित्र बाइबल28 तब यहोशूले मानिसहरूलाई घर जानु भने। यसर्थ हरेका मानिस आफ्ना भूमिमा फर्के। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण28 यसरी यहोशूले तिनीहरूलाई तिनीहरूका आ-आफ्ना अधिकारको जग्गामा पठाइदिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल28 त्यसपछि यहोशूले सबै मानिसहरूलाई बिदा गरे र सबै जना आ-आफ्नो भागमा परेका ठाउँमा फर्की गए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण28 त्यसपछि यहोशूले प्रत्येक मानिसहरूलाई तिनीहरूका आ-आफ्नै उत्तराधिकारको ठाउँमा पठाइदिए। Viz kapitola |